विश्व मुद्रोकाषका पूर्व प्रमुख रातोलाई चार वर्ष जेल सजाँय

स्पेन । विश्व मुद्राकोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उहाँ स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ । भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक अपचलन गरेको ठहर गरेको हो । रातोले काजा … Continue reading विश्व मुद्रोकाषका पूर्व प्रमुख रातोलाई चार वर्ष जेल सजाँय